टोखा नगरपालिका स्थित ग्रीन्ल्याण्डमा ट्यांकर दुर्घटना भएको छ ।
ब्रेक फेल भएको ट्यांकरलाई सडक पेटीमा चढाएर रोक्ने प्रयास गर्दा पल्टिएर कारलाई किचेको छ । उक्त दुर्घटनामा केही घाइते भएका छैन ।