२० असार २०८१, बुधबार

एसईईको नतिजा सार्वजनिक हुँदै आज, यसरी हेर्नुहोस् नतिजा

exam 750x375 1
फाइल फोटो

राष्ट्रिय परीक्षा बोर्डले आज माध्यमिक शिक्षा परीक्षा (एसईई) २०८० को नतिजा प्रकाशन गर्ने तयारी गरेको छ ।

योसँगै परीक्षा नियन्त्रण कार्यालय कक्षा १० सानोठिमी, भक्तपुरले सहज रूपमा नतिजा हेर्नका लागि विभिन्न माध्यमको व्यवस्था गरेको जनाएको छ । सोमबार गोरखापत्रमा सूचना जारी गर्दै कार्यालयले नतिजा हेर्न सकिने व्यवस्थाबारे जानकारी दिएको हो ।

२०८० सालको नियमित तथा ग्रेड वृद्धि परीक्षाको नतिजा सम्बन्धी विवरण वेबसाइट, एसएमएस र आइभिआरबाट प्रकाशित गर्ने भएको जनाएको हो ।

image 2

    सम्बन्धित समाचार...