७ बैशाख २०८२, आईतवार

अपडेट- पहिरो पन्छाए पछि पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा

sadak

चितवनको फिस्लिङमा खसेको पहिरो हटाए पछि पृथ्वी राजमार्ग दुइतर्फी सञ्चालनमा आएको छ ।

पृथ्वी राजमार्ग अन्तर्गत चितवनको मौवाखाोलामा आज आएको पहिरोको कारण सडक अवरुद्ध बनेको थियो । लगातार वर्षाका कारण मुग्लिन-नौबिसे सडकखण्ड अन्तर्गत चितवनको इच्छाकामनाको फिस्लिङमा पहिरो खसेको हो ।

अवरुद्ध सडकमा सयौँ सवारी साधनका यात्रु बाटोमा रोकिएका थिए । पहिरो पन्छाएसँग सवारी आवतजावत सुचालु भएको छ ।

    सम्बन्धित समाचार...