७ बैशाख २०८२, आईतवार

गाजामा भेटिएका अज्ञात शवहरुको पहिचान गरिँदै, बन्धक बनाइएकाहरुको हुनसक्ने आशंका

000 363L63K

गाजामा भेटिएका अज्ञात शवहरुबारे अमेरिकी अधिकारीले इजरायली अधिकारीहरुसँग वार्ता गरिरहेको अमेरिकी रास्ट्रपति जो बाइडनले बताएका छन् ।

इजरायलका अनुसार गाजामा जारी शैन्य कारबाहीका दौरान धेरै शवहरु भेटिएका छन् र ती शवहरु निकालेर पहिचान गर्ने प्रक्रिया जारी छ । ती शवहरु हमासले बन्धक बनाएका इजरायली र विदेशी नागरिकको हुनसक्ने आशंका उब्जिएको छ । यद्यपि, इजरायलले भने आफ्ना जनतालाई ती शवहरुबरे भ्रम शृजना नगर्न आग्रह गरेको छ ।

गाजाको स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली शैन्य कारवाहीमा हालसम्म ४० हजार ६ सय ९१ प्यालेस्टिनी नागरिकको मृत्यु भइसकेको छ भने ९४ हजारभन्दा बढी घाइते छन् ।

    सम्बन्धित समाचार...