बझाङको धमेना केन्द्रबिन्दु भएर ४.३ म्याग्निच्यूडको भूकम्प गएको छ ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार मंगलबार साझ ५ बजेर ८ मिनेटमा भूकम्प गएको हो ।
बझाङसँगै आसपासका जिल्लामा समेत भूकम्पको धक्का महसूस गरिएको छ ।