६ बैशाख २०८२, शनिबार

काठमाडौंमा भुकम्पको धक्का महशुश

earthquake

काठमाडौं, २३ पुस। काठमाडौंमा भुकम्पको धक्का महशुश गरिएको छ।

काठमाडौं उपत्यकालगायत आसपासका जिल्ला तथा तराई मधेसका भु -भागमा पनि भुकम्पको धक्का महशुश गरिएको हो।

लामो समयसम्म महसुस गरिएको भूकम्पको धक्काका कारण अहिले मानिसहरु घरबाट बाहिर निस्किएका छन् र त्रसित महसुस गरेका छन्  ।

बिहान ५:५५ बजे यो महशुश गरिएको हो। 

    सम्बन्धित समाचार...