
नेपालमा आज (सोमबार) ४ हजार २ सय १६ पिसिआर टेस्ट भएकोमा थप १८६ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ८४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा १७३ जना र आज सम्म ११ हजार ८ सय ६८ जना संक्रमणमुक्त भएर डिस्चार्ज भएको प्रवक्ता गौतमले बताए ।
त्यस्तै हालसम्म मृतक ४० जनामा काेराेना पुष्टि भएकाे छ।