
दिनभर परेको अविरल वर्षाले राजधानीका खोलामा बाढी आएको छ । कोटेश्वर र ग्वार्को बिचमा बग्ने मनोहरा खोलामा आएको बाढी बाग्मती खोलासँग मिसिएर बगेपछी शंखमुल र च्यासल खोला किनारमा रहेका पार्क डुबानमा परेका छन ।
मनोहरा र बाग्मती खोलामा बाढी, सुकुम्बासी बस्तीमा पानी पसेपछि सेना र प्रहरीद्वारा उद्दार गरिएको थियो ।
























