
गायिका मेनुका पाैडेलकाे स्वरमा रहेकाे कपाल दाह्रि बाेलकाे गीतकाे अडियाे भर्सन सार्वजनिक भएकाे छ । उक्त गितमा लिलाधर मिश्रकाे शब्द राज खडकाकाे संगीत र अशाेक राईकाे एरेन्ज रहेकाे छ ।
नेपाल आइडल सिजन १ काे टप ११ सम्म पुग्न सफल तथा भारतमा सम्पन्न गायन प्रतियाेगिता सारेगमप मा पनि टप ११ मा पुग्न सफल मेनुकाकाे यस गीतले राष्ट्रप्रेमलाइ झल्काउछ ।
निकै मिठाे संगीत तथा स्वर रहेकाे यस गीतकाे म्युजिक भिडियाे चाडै निर्माण गरिने समेत निर्माण टिमले बताएका छन ।