
नेपाल टेलिभिजनबाट प्रसारण हुदै आएको हाँस्य श्रृंखला भद्रगोलमा अभिनए गर्दे आएकी प्रियाना आचार्यले आफ्नो लेकप्रियता निकै बटुलेकी छन् । उनको यो अभिनयलाई दर्शकले निकै मनपराएका हुन ।
हाँस्य कलाकारको बाहुल्यता रहेको भद्रगोलमा गम्भिर प्रवृत्तिकी ‘मुन्नी’ पहिलो एपिसोडवाटै अभिनयमा एउटा भिन्न पात्रका रुपमा आफुलाई उतारेकि छन् । भद्रगोलमा मधेसी लवजमा बोल्ने मुन्नी नामको क्यारेक्टरको इन्ट्री भएको हो ।
उनी ‘मुन्नी’ थिएटरकी कलाकार हुन् । उनले थुप्रै नाटकमा अभिनय गरेकी छिन् । यति बेला भने भद्रगोल प्रसारणमा आएको छैन ।
उनै मुन्नीका हट तस्बीरहरु