
गायिका तेजवती जोशी संगितमा सानै देखि रुचि राख्दथिन विभिन्न सांगेतिक कायृक्रम तथा प्रतियोगीता हरुमा भाग लिदै संगितलाई नै निरनतरता दिने सोचमा २०५० सालदेखि शास्त्रिय संगित सिक्न थालिन र यसलाई अहिले सम्म पनि निरनतर लागिरहेकी छन ।
उनले २०६८ सालमा त्रिभुवन श्वि बिद्यालयको ललित कला क्याम्पस बाट स्नात्तकोत्तर उत्तीर्ण गर्नु भउको छ । विभिन्न गितहरु गाइसकेकी तेजवती जोसीले एल्वम बसनतबहार को चुम्बक बोल रहेको गितको भिडियो टिएल एन मिडियाबाट सार्वजानिक गरेकी छिन ।
जसमा शब्द संगित टेकेन्द नेपाली को रहेको छ भने अभिनय सुनिल क्षेत्री एलिशा र्शमा र नेपाली ठिटोज्ले गरेका छन । उक्त गीतको निर्देशन सुनिल क्षेत्री कै रहेको छ । गितको भिडियो हेर्दा उकदमै उत्कृट बनेको छ यो गितले सबैको मन जित्न सफल गायिका विश्वात छिन ।