
मेचीनगरका प्रमुख विमल आचार्यलाई कोभिड–१९ को थप उपचारका लागि भारतको सिलिगुढी लगिएको छ ।
कोभिड–१९ बाट १६ दिनअघि संक्रमित भएपछि उहाँ केही दिन होम आइसोलशन र त्यसपछि लगातार विराटनगरको नोबेल हस्पिटलमा उपचाररत हुनुहुन्थ्यो । मधुमेहका बिरामी उहाँलाई स्वास्थ्य झन् कमजोर हुँदै गएपछि एम्बुलेन्समार्फत काँकडभिट्टा हुँदै सिलिगुढी लगिएको परिवारले जनाएको छ ।