७ बैशाख २०८२, आईतवार

भोलिदेखी काठमाडौं उपत्यकामा लागु जोर बिजोर प्रणाली हट्ने

dao ktm

जिल्ला प्रशासन कार्यालय, काठमाडौंले सवारी साधनमा लागु गरिएको जोर बिजोर प्रणाली हटाएको जनाएको छ । एक सुचना जारी गर्दै गत असोज देखी लागु जोर बिजोर प्रणाली हटाइएको हो ।

सहायक जिल्ला प्रमुख अधिकारी, जीवन प्रसाद दुलालद्वारा हस्ताक्षरित सुचना अनुसार विभिन्न व्यवसायिक प्रतिष्ठान्, उद्योग कारखानाहरुले जोर बिजोर प्रणालीमा सवारी सन्चालन गर्दा आर्थीक गतिबिधिमा असार पुगेको, सवारी साधनको कमी हुँदा यात्रुको चाप बढेको हुनाले यात्रुको सुविधालाई र कोभिड संक्रमणको जोखिम कम गर्न समेत भनेर जोर बिजोर प्रणाली हटाइएको जनाइएको छ ।

odd even liftoff