
जापान फाउन्डेसनले लिएको नर्सिङ केयरगिभरको सीप परीक्षणमा १५ जना र जापानी भाषा परीक्षणमा १२ जना सहभागी थिए। तीमध्ये भाषा परीक्षामा मात्र १ जना उत्तीर्ण भएका छन्।
नेपाल र जापनको श्रम समझदारीअनुसार नर्सिङ केयरगिभरमा जाने कामदारले नर्सिङ सेवासम्बन्धी भाषा र सीप परीक्षणमा उत्तीर्ण हुनुपर्छ।