
ट्विटरमा भारतका जनताले हड हूड दबंग गीतको आलोचना गरिरहेका छन् जसका कारण #BoycottDabang3 ट्रेन्डिङ भैरहेको छ। यस हैशटैगका कारण मानिसहरूले सलमान खानको आलोचना गरिरहेका छन्।
डिसेम्बर मा रिलीज हुने यस फिल्मको बारेमा प्रशंसकहरूमा उत्साह छ भने हिन्दू जन जागृति समितिले यस फिल्मको “हद हुद हुड दबंग” गीतमाथी धार्मिक भावना खलल गरेको भनेए आपत्ति जनाएको छ र सेन्सर बोर्ड बाट यो गीतालाई हटाउन माग गरेको छ ।
फिल्म दबंग का निर्देशक प्रभु देवा हुन्। यस फिल्ममा सलमान खानसँग सोनाक्षी सिन्हा, अरबाज खान र साई मांजरेकर छन्। यो फिल्म २० डिसेम्बरमा रिलीज हुँदैछ।
हेर्नुहोस के भन्छन भारतका जनता