
एक शिक्षकले आफ्ना विद्यार्थीहरुलाई पाठ्यक्रम बुझाउन कतीसम्म मिहेनत गर्छन होला ?
स्पेनकी ४३ वर्षीया भेरोनिका ड्यूकले तेस्रो-श्रेणिको एनाटॉमी कक्षाको लागी आफ्नो शरिर प्रयोग गरेर विद्यार्थीहरु लाई एनाटॉमीको बारेमा बुझाएर उदाहरण प्रस्तुत गरेकी छिन ।
इन्टर्नेट चलाएर बसेको बेलामा उनले शरिरको बाहिर लगाउन मिल्ने यस्तो कपडा भेट्टाइन जसमा शरिरको बनोट छापिएको थियो । खासमा त्यो पौडिनको लागी लगाउने लुगा थियो जसले गर्दा उनका विद्यार्थीहरुलाई एनाटॉमी पढाउन सजिलो भयो ।
डुकका पति माइकल पनि उनिसँगै उक्त कक्षमा गएर केहि फोटो लिए । माइकलले उक्त फोटोहरु ट्वीटरमा पोष्ट गरे जसको कारण उनि भाइरल हुन पुगिन ।
Muy orgulloso de este volcán de ideas que tengo la suerte de tener como mujer??
Hoy ha explicado el cuerpo humano a sus alumnos de una manera muy original??
Y los niños flipando??
Grande Verónica!!!?????? pic.twitter.com/hAwqyuujzs— Michael (@mikemoratinos) December 16, 2019
माइकल भन्छन “आज उनीले आफ्ना विद्यार्थीहरूलाई मानव शरीर धेरै नै मौलिक तरीकाले व्याख्या गरिन् र बच्चाहरू पनि रमाइलो मान्दै थिए “।
भेरोनिका विज्ञानको अतिरिक्त अंग्रेजी, स्पेनिश, र कला पढाउँछिन्।