
सांकेतिक तस्विर
काठमाडौँमा १२, ललितपुरमा तीन र भक्तपुरमा दुई अस्पतालमा खोप केन्द्र रहने छन् ।
काठमाडौँमा रहेका खोप केन्द्र:
- त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल,
- वीर अस्पताल,
- शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल,
- काठमाडौँ मेडिकल कलेज जोरपाटी,
- परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल,
- शहीद धर्मभक्त अङ्ग प्रत्यारोपण केन्द्र,
- सशस्त्र प्रहरी बलम्बु अस्पताल,
- शहीद गङ्गालाल अस्पताल
लगायत छन् ।
ललितपुरको पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, किष्ट मेडिकल कलेज र आनन्द वन अस्पतालमा खोप केन्द्र रहने छन् । यस्तै भक्तपुरमा भक्तपुर अस्पताल र कोरियामैत्री अस्पताल रहने छन् ।