७ बैशाख २०८२, आईतवार

माघ १० गते बाग्मती प्रदेशका १३ जिल्लामा बिदा

sonam losar nepal

बाग्मती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय अनुसार मन्त्रिपरिषद्को बैठकले आगामी माघ १० गते शुक्रबार वाग्मती प्रदेशका १३ वटै जिल्लामा सोनाम ल्होसार पर्वको उपलक्ष्यमा सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।