७ बैशाख २०८२, आईतवार

ललिता निवासको ‘जग्गा क’ब्जा’ पछि सरकारद्धारा विप्लवलाई भन्यो ‘आ’तं’क’वादी’, का’र’बा’हीको चेतावनी

Biplav

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले ललितानिवासको जग्गा कब्जाको घोषणा गरेपछि सरकारले त्यसलाई आ’तं’क’वादी गतिविधि भनेको छ । सरकारका प्रवक्ता सञ्चारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारले सहेर नबस्ने चे’ता’वनी दिए ।

‘ललितानिवासको जग्गा कब्जा गर्छु भन्नु आ’तं’क’वादी गतिविधि हो,’ मन्त्री बाँस्कोटा भने, ‘यसमा सरकार सहेर बस्दैन । सरकारले जग्गा क’ब्जा गर्छु भन्नेमाथि कडा कदम चाल्ने चे’ताव’नी समेत दिए ।’

१ माघमा विप्लव समूहले पोष्टर टाँसेर जग्गा क’ब्जा भएको जनाएको थियो । उसले टाँसेको पोष्टरमा नेपाल कम्युनिष्ट पार्टीका महासचिव विष्णु पौडेलसहित केही व्यापारीलाई का’रबा’हीको धम्की समेत दिइएको छ । उसले ललिता निवासको जग्गासँग सम्बन्धित रहेर कुनै कारोबार गरेमा का’रबा’ही गर्ने चे’ता’वनी समेत दिएको छ ।

विप्लव समूहले नेकपा महासचिव पौडेलसहित भाटभटेनी सुपरमार्केटका संचालक मिनबहादुर गुरुङ्ग, जग्गा व्यापारी शोभाकान्त ढकाल र रामकुमार सुवेदीको नाम हाइलाइट गरेर का’रबा’हीको चे’ताव’नी दिएको हो । चे’ता’वनी दिएको केही घन्टामै १ माघको साँझ शोभाकान्त ढकालको घरमा ब’म बि’ष्फोट गराएको छ । घटनाको भोलिपल्ट सरकार विप्लवप्रति क’डा रुपमा प्रस्तुत हुने चे’ता’वनी’का साथ प्रस्तुत भएको हो ।