काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा ११ र कक्षा १२ काे परिक्षाकाे रुटिन सार्वजनिक गरेकाे छ । परीक्षा बोर्डकाे सूचना अनुसार कक्षा ११ काे परिक्षा बैशाख २१ गतेदेखि र कक्षा १२ काे परीक्षा बैशाख ८ गतेबाट हुनेछ ।
परिक्षा तालिकाको लिंक