
पूर्वी टर्कीमा शक्तिशाली भूकम्पले कम्तीमा एक व्यक्तिको मृत्यु भएको छ र भूकम्पको केन्द्र नजिकैका शहरहरूमा भवनहरू भात्किएका छन । उक्त भूकम्प छिमेकी देशहरूमा समेत महसुस गरिएको थियो ।
एलाजिग प्रान्तमा स्थानिय समय अनुसार शुक्रबार राती ९ वजे ६ दस्मलब ८ रेक्टर को भूकम्प गएको थियो । भूकम्प पछी दर्जनौ पराकम्प गएका छन ।
भूकम्प मा परी १३ जना को मृत्यु भएको छ भने ३० जना भात्किएका घरहरुमुनी पुरिएका छन भने कम्तिमा ५०० जना घाइते भएको अनुमान गरिएको छ ।
Embed from Getty Images