
सर्वोच्च अदालतको फैसला पछि नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) व्यूतिएको छ ।
सोही अनरुप काठमाडौंको धुम्बाराहीमा रहेको पार्टी कार्यालयमा नेकपा (एमाले) पार्टीको बोर्ड राखिएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को बोर्ड हटाएर एमालेको बोर्ड राखिएको हो ।
धुम्बाराही पार्टी कार्यालयबाट आज देशभरको पार्टी कार्यालयहरुमा एमालेको बोर्ड राख्न निर्देशन दिइएको छ ।