
वुहान कोरोना भाइरस को संक्रमण को बारेमा वास्तविक तथ्यांक दिनको लागी वेब साइट सन्चालनमा आएको छ ।
सो वेब साइटमा अहिले सम्म को संक्रमण को वास्तविक समय र वुहान भाइरस ले गर्दा भएको मृत्यु संख्या उल्लेख गरिएको छ । साथै सो वेबसाईटमा बिभिन्न देशहरुबाट कोरोना भाइरस को संक्रमण समब्न्धित समाचारहरु पनि उल्लेख गरिएको छ जुन रियल टाइम मा अध्यावधी हुने गर्छ ।