
“बेरोजगार मानिसहरूको उत्कृष्ट जीवन” शीर्षक राखेर पोस्ट गरिएको भिडियो निकै चर्चित हुँदैछ ।
ट्विट्टरमा अपलोड भएको भिडियो अहिले निकै भाइरल भएको छ । किङ्ग कोलो नामको ट्विट्टर ह्यन्डलबाट अपलोड भएको भिडियोमा दुई बालक एक मसाजर माथी बसेका छन र उक्त मेसिन चलाईदा उनिहरुको अभिव्यक्ति कैद गरिएको छ ।