
हास्यकलाकार तथा सामाजिक अभियान्ताको रुपमा परिचित सिताराम कट्टेल धुर्मुश र कुन्जना घिमिरे सुन्तलिले निर्माण गरेको फिल्म सेन्टी भाइरस फागुनको ९ बाट देशब्यापी प्रदर्शनमा आउदैछ ।
यस फिल्मबाट कमाइ भएको नाफाबाट ५० प्रतिशद रकम उनिहरुले नै चितवनमा निर्माण गर्दे आइरहेको गौतम बुद्ध अन्तराष्ट्रिय क्रिकेट रंगशालालाई सहयोग गर्ने घोषणा एक कार्यक्रमको बिच गरेका छन । भने निर्माण भइरहेको रंगशालालाई बिभिन्न सँघ सस्था तथा ब्यतिmहरुको समेत सहयोग गरिरहेका छन ।

रामबाबु गुरुङ निर्देशित यस फिल्म सेन्टी भाइरसको सार्वजनिक गीतसँगित तथा ट्रेलर चर्चामा समेत रहेको छ । फिल्ममा धुर्मुश र सुन्तलिसँगै दयाहाङ राई बुद्धी तामाङ बिल्सनबिक्रम राई राजाराम पौडेल कमलमणि नेपला लगायत कलाकारहरुको अभिनय रहेको छ ।