८ बैशाख २०८२, सोमबार

अन्जु पन्तको ‘हासि हासि’मा रमेशको अभिनय

Capture

नेपाली सुगम सँगितमा निकै रुचाइएकी गायिका अन्जु पन्तको स्वरमा सजिएको हासि हासि बोलको गीतको भिडियो सार्वजनिक गरिएको छ ।

दिपा मेवाहाङ राइको शब्द तथा डि आर अटुको सँगित रहेको गीतमा कलाकार लक्ष्मि बर्देवा र रमेश बानियाको अभिनय रहेको छ ।

गीतमा प्रेम र समर्पण तथा जिवनमा प्रेमको भावलाइ नबुझ्दाको पिडालाइ समेटिएको छ । भाबुक शैलिमा तयार भएको गीतमा बुद्ध थापाको छायाँकन बिकास दाहालको सम्पादन तथा प्रकाश धितालको निर्देशन रहेको छ ।