
त्रिकोणात्मक प्रतियोगिता अन्तर्गत हुने आईसीसी विश्वकप क्रिकेट लिग २ को पहिलो खेल नेपालले ओमनसँग किर्तिपुर स्थित त्रिभुवन क्रीकेट रँगशालामा खेल्दै छ ।
आजदेखि शुरु हुने यस त्रिकोणात्मक प्रतियोगितामा नेपाल, ओमान र अमेरिका खेल्दैछन्।
नेपालले आफ्नो दोस्रो खेल अमेरिकासँग माघ २५ गतेर तेस्रो खेल ओमानसँग २६ गते खेल्ने छ।