
प्रधानमन्त्री केपीशर्मा ओलीको नेतृत्वको सरकारले कुल ६२८ वटा सडक पुल निर्माण गरेको छ। सरकार गठन भएदेखि चालू वर्षको फागुनसम्ममा उक्त संख्याका पुल बनेका हुन्।
कुन वर्ष कति बन्यो ?
- २०७४÷७५ मा ४६ वटा
- २०७५÷७६ मा २४३
- २०७६÷७७ मा २१०
- २०७७ को सात महिनामा १२९