
शनिबार हुने खेलमा नेपाल संयुक्त राज्य अमेरिका सँग खेल्दै छ । शरद भेषवाकर घाइते भएपछी उनको सट्टामा सुवास खकुरेल खेल्दै छन् । संयुक्त राज्य अमेरिका बिरुद्द सुवास ले अघिल्लो खेलामा अर्ध शतक प्रहार गरेका थिए ।
आज को खेलमा सुवास खकुरेल र ज्ञानेन्द्र मल्ल को जोडिले ओपनिङ गर्दै छ ।
बायाँ हाते युवा अलराउन्डर कुशल मल्ले आईसीसी विश्वकप लिग-२ त्रिकोणात्मक सिरिज अन्तर्गत शनिबार अमेरिकासँग डेब्यू गर्ने भएका छन् ।