७ बैशाख २०८२, आईतवार

थाई सैनिकले अन्धाधुन्ध गोली हान्दा २१ जनाको मृत्यु

thailand solidier shooting

थाई शहर नाखोन रत्चासिमामा एक सैनिकले अ न्धा धुन्ध गोली प्रहार गर्दा २१ व्यक्तिको मृत्यु भएको छ भने दर्जनौंलाई घाइते बनाएको छ।

जाकराफन्थ थोम्माले शनिबार सैन्य शिविरबाट हतियार चोर्नु अघि उनले कमान्डिङ अफिसरको पनि हत्या गरेको बताइएको छ।

हातीयारधारी सैनिकले एक शपिङ सेन्टरमा आक्रमणा गर्नुका साथै उक्त स्थानलाईनै लुक्न प्रयोग गरेको बताईन्छ ।

आक्रमण गर्नु अघी सैनिकले आफ्नो सोशल मिडियामा पोष्ट अपडेट गरेको थियो। उक्त सैनिकले किन र के कारणले सो घटना गरेको हो आहिले सम्म थाहा पाउन सकिएको छैन ।

आहिले को स्थिति

thai shooting

सुरक्षा बलका दुइ सदस्य मारिइसके भने दुई घाइते भएका छन । धेरै व्यक्तिलाई शपिङ सेन्टर बाहिर सुरक्षित लागियो, तर भित्र अझै कति जना फँसेका यकिन छैन ।

वार्ताको लागी शपिंग सेन्टरमा सो सैनिकको आमालाई पनि ल्याइएको छ ।