
बलिउड अभिनेत्री इलियाना डिक्रुज फिल्मका साथै आफ्ना हट तस्बिरका कारण चर्चामा छिन् । उनले आफ्ना हट तस्बिर सेयर गरेकी छन् । उनका यी तस्बिर सोसल मिडियामा भाइरल भइरहेका छन् ।
केही समयअघि इलियानाले दिएको एक अन्तर्वार्ताले उनका फ्यानबीच तरङ्ग ल्याएको थियो । उनले अन्तर्वार्ताका क्रममा सेक्सलाई नियमित अभ्यास भएको प्रतिक्रिया दिएकी थिइन् ।
उनले भनेकी थिइन् – ‘म सेक्सलाई इन्जोय गर्छु, यसलाई मैले वर्कआउटका रुपमा लिन्छु, मलाई यो ठीक लाग्दैन ।’
बलिउडका अलावा कैयन् तेलुगू फिल्ममा काम गरिसकेकी अभिनेत्री इलियाना डिक्रुज ‘बर्फी’, ‘फटा पोस्टर निकला हिरो’, ‘रुस्तम’, ‘बादशाहो’, ‘रेड’ ‘पागलपन्ती’ लगायतका फिल्मबाट इलियानाको सुन्दरताको पनि फ्यानले उत्तिकै चर्चा हुने गर्छ ।
हेर्नुस् इलियानाका यी हट तस्बिर
















