पछिल्लो २४ घण्टामा नेपालमा थप ९२७१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यस्तै १३९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। यसअघि आइतबार ८८५० जनामा संक्रमण पुष्टि भएको थियो भने ८८ जनाको मृत्यु भएको थियो ।