
फाइल फोटो
मन्त्रीमण्डल विस्तारको छलफलमा जुटेका प्रधानमन्त्री केपी शर्मा ओलीले पहिलेकै मन्त्रीहरुलाई यथावत रुपमा राख्ने तयारी थालेको छ ।
प्रधानमन्त्री ओलीले जनता समाजवादी पार्टी सरकारमा आएपछि मन्त्री हेरफेर गर्ने तयारी थालेको वालुवाटार स्रोतले जानकारी दिएको छ । सफतको तयारीसँगै वालुवाटारमा छलफल पछि मन्त्रीमण्डलमा नयाँ अनुहार तत्काल नआउने सम्भावना बढेको हो ।
प्रधानमन्त्री ओलीको सपथग्रहण पछि तत्कालै मन्त्रीहरुलाई सपथग्रहण गर्ने जनाएको छ ।