
प्रधानमन्त्री केपी शर्मा ओलीको हालै भएको सपथ ग्रहणलाई लिएर सर्वोच्च अदालतमा दायर रिटमा अन्तरिम आदेश जारी भएन ।
प्रधानमन्त्रीले पुनः सपथ ग्रहण गर्नु पर्ने माग गर्दै दायर सो मुद्दामा सर्वोच्च अदालतका प्रधान न्यायाधीश चोलेन्द्र शम्शेर जवराको एकल इजलसबाट सो आदेश भएको हो । आदेशमा मुद्दालाई अग्राधिकार दिने उल्लेख छ ।



