
फाइल फोटो
आज मन्त्रिपरिषद बैठक बस्दैछ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मन्त्रिपरिषद बैठक बस्न लागेको हो । नेकपा एमालेको स्थायी कमिटी बैठक सकेलगत्तै ओलीले मन्त्रिपरिषद बैठक बोलाउनु भएको छ । बिहिबार बस्ने मन्त्रिपरिषद बैठक नियमित हो । आजको बैठकमा समसामयीक विषयमा छलफल तथा निर्णय हुने बताइएको छ ।