
वीरगञ्ज महानगरपालिकाकी उप–प्रमुख शान्ति कार्की कोरोना सङ्क्रमण मुक्क्त हुनु भएको छ ।
९१ बर्षीय उपमेयर कार्कीले कोरोना भाइरसको सङ्क्रमणलाइ जितेर बुधबार घर फर्किनु भएको छ ।वीरगञ्ज माहानगरपालिकाले नै संचालन गरेको कोभिड १९ अस्पतालको पहिलो बिरामीको रुपमा भर्ना हुनु भएको उपमेयर शान्ति कार्की कोारोना निगेटिभ भएपछि घर फर्किनु भएको हो ।
चिकित्सकहरुको मिहनेतको कारणले कोरोना लाई प्रास्त गर्नु भएकामा सरावगीले वहाँ लाई शकुस्ल अस्पतालबाट बिदाइ गर्दा आफु ज्यादै हर्षित महसुस गरेको बताउनु भयो।मेयर विजय सरावगीले कोरोनाबाट डरेर हैन डटेर प्रास्त गर्न सकिन्छ भन्ने उपमेयर कार्किले सावित गर्नु भएको हो ।उपमेयर कार्किको उच्चमनोबलका कारण वहा ९१बर्षको उमरमा पनि कोरोनालाई पर्रास्त गनु भएको हो ।