
फाइल फोटो
बागमती प्रदेश सरकारले चितवनको मेघौली–नारायणगढ–हेटौंडा मेट्रो रेल मार्ग संभाव्यताका लागि बजेट विनियोजन गरेको छ ।
आर्थिक मामिला तथा योजना मन्त्री कैलाश ढुंगेलले आज आर्थिक वर्ष २०७८/७९ को बजेट प्रस्तुत गर्दै आवश्यक बजेट बिनियोजन गरिएको जानकारी दिएका हुन् ।