
तस्वीरः हेमन्त केसी, रासस
उच्च लेकाली क्षेत्रमा पाइने बहुमूल्य जडीबुटी यार्सागुम्वा र सेतक चिनी सङ्कलनका प्राणको बाजी लगाएर वन तथा भारी हिउँमा जानु पर्ने हुन्छ ।
कर्णाली क्षेत्रमा यी बहुमूल्य जडिबुटी सङ्कलनका लागि गएकाहरु चिसोले कठ्याङ्ग्रिएर मृत्यु हुने तथा बेपत्ता हुने गरेका छन् । हेर्नुस् प्राणको बाजी लगाएर जडिबुटी सङ्कलनमा गएकाहरुकाे तस्वीरहरु ।
प्राणको बाजी लगाएर भारी हिउँमा यार्सागुम्वा सङ्कलनका लागि डोल्पाको जगदुल्ला गाउँपालिकाको बाहिरी पुदुवा लेख काट्दै सर्वसाधारणहरु ।


