
नेपालको प्रमुख खाद्यान्न बाली धानको रोपाई लाई प्रोत्साहन गर्ने असार १५ गते देशभर आज धान रोपाइ दिवस मनाइयो छ । यसै अवसरमा भक्तपुरमा पनि राष्ट्रीय युवा संघ नेपालका युवाहरुले आयोजना गरेको कार्यक्रममा युवाहरु मिलेर हिलो खेल्दै धान रोपाइ दिवस मनाएका छन् ।

उक्त कार्यक्रममा नेकपा एमाले नेता प्रदिप ज्ञवाली प्रमुख अतिथी र महेश बस्नेत विषिष्ट अतिथीका रुपमा सम्मिलित थिए ।





























