९ बैशाख २०८२, मंगलवार

टिकौली जंगलमा गाडीको ठक्करबाट पोथी जरायोको मृत्यु

214139451 1978917158933891 6912622224259146819 n

चितवनमा गाडीको ठक्करबाट पोथी जरायोको मृत्यु भएको छ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत भरतपुर महानगरपालिका १२ टिकौली जंगलमा नम्वर नखुलेको सवारी साधनले ठक्कर दिँदा जरायोको मृत्यु भएको हो । जरायोको मुचुल्का उठाइ जिल्ला बन कार्यालय चितवनको जिम्मा लगाइएको छ । ठक्कर दिने सवारीसाधनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ ।