
प्रधानमन्त्रीमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नियुक्त भएपछि निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास बालुवाटार छाडेका छन् । सर्वोच्च अदालतको आदेशबमोजिम देउवा मंगलबार प्रधानमन्त्रीमा नियुक्त भएपछि ओलीले बुधबार बालुवाटार छाडेका हुन् ।
ओली बालुवाटारबाट निस्कँदै गर्दा नेकपा एमाले निकट युवा विद्यार्थी स्कटिङका लागि बालुवाटार पुगेका थिए ।
हेर्नुहोस् ओलीले बालुवाटार छाड्दै गर्दाको केही तस्बिर: