
एक सुचना जारी गर्दै शिक्षा मन्त्रालयले सोमबार देखी कोरोना प्रभावित देशहरुमा जान चाहने विधार्थीहरुलाई नो अब्जेक्सन लेटर “एन ओ सि” दिन बन्द गरेको छ ।
यी छ देशहरुमा चिन,जापान,दक्षिण कोरिया,सिङ्गापुर, इटली र इरान रहेका छन । मन्त्रीपरिषद् को निर्णय अनुसार यो सुचना जारी गरिएको हो ।
तर यि छ देश बाहेकका देशहरुमा जान चाहने विधार्थीहरुलाई भने यसले कुनै असर गर्ने छैन ।
