
वनियुक्त गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङ तथा लुम्बिनी प्रदेशका प्रमुख अमिक शेरचनले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ ।
उहाँहरूले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशव प्रसाद घिमिरेद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।
