
उद्वार गरेको सर्प देखाउँदै बालिका
पोखरा महानगरपालिका–६ जरेवर निवासी ११ वर्षिया बालिका डेजी भण्डारीले सर्पको उद्वार गरेकी छन । आफ्ना बाबाले उद्वार गरि ल्याएका सर्पलाई उद्वार तथा औषधि उपचार पनि गर्दछिन् ।
पोखरा महानगरपालिका–२६ लेखनानाथ बुढीबजारस्थित बराल डाँडाबाट स्थानीयको घर भित्र पसेको सेती नाग (एक थोप्ले गोमन)लाई उद्वार टोलीले बुधबार उद्वार गरि जङ्गलमा लगेर सकुशल छोडिदिएका छन् ।
