
किरण गजमेरको स्वरमा रहेको ‘तिम्रो दिलमा’ बोलको गीतसँगै म्युजिक भिडियो सार्वजनिक भएको छ ।
गीतमा शब्द बिशाल कार्कीको तथा सँगित सँयोजन बुद्ध सायमिको रहेको छ । निक्कै मर्मस्पर्शि रहेको गीतमा राज खडका खडकाको साथमा बिपना सुरज अनु लगायतका कलाकारहरुले अभिनय रहेको छ ।
काभ्रेको भकुण्डेबेसिमा खिचिएको भिडियोमा हो । भिडियोमा कलाकारहरु कतै यात्रामा निस्किएको देखिएको छ ।
पछिल्लो समयका युबापुस्तालाइ तार्गेट गरि तयार पारिएको यस गितको छायँकनमा ज्ञानेन्द्र शर्मा सम्पादन तथा कलरिङमा बिष्णु खडका निर्मातामा नबिन दाहाल र भिडियोलाइ राज खडकाले निर्देशन गरेका हुन ।
राज खडका पछिल्लो समयका सँगितकार मोडल तथा ब्यस्त भिडियो निर्देशक हुन ।