९ बैशाख २०८२, मंगलवार

काठमाडौं उपत्यकामा थप ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि

weather

शनिबार काठमाडौं उपत्यकामा थप ९ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं जिल्लामा ५९३, ललितपुरमा १८९ र भक्तपुरमा १२८ जना संक्रमित थपिएका हुन्।