९ बैशाख २०८२, मंगलवार

नारायणी अस्पताल वीरगञ्जमा अख्तियारको छापा

narayanihospital

नारायणी अस्पताल, वीरगञ्जमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छापा मारेको छ ।

आयोगको हेटौंडाको टोलीले अस्पतालको औषधि पसलमा आर्थिक हिनामिना भएको खबरका आधारमा सोमबार छापा मारेको हो ।

औषधि पसलमा एक करोडभन्दा बढी आर्थिक हिनामिना भएको खबर आएको बताइएको छ ।