
कोरोना भाइरसबारे जनचेतनाका लागि भन्दै पूर्व प्रधानमन्त्री डा बाबुराम भट्टराईले ट्विटरमा नाम परिवर्तन गरेका छन्।

उनले नयाँ नाम (नियमित हात धोऔं /Wash your hands) राखेका छन्।
कोरोना भाइरसबारे जनचेतनाका लागि सानो पहलः मेरो ट्विटर नाम परिवर्तन गरेर नियमित हात धोऔं / Wash your hands राखेको छु । विज्ञका अनुसार नियमित हात धुनु संक्रमणबाट जोगिने प्रमुख उपाय होु, उनले ट्विटरमा लेखेका छन्।