९ बैशाख २०८२, मंगलवार

भण्डारी र एकीकृत समाजवादी अध्यक्ष नेपालबीच भेटवार्ता

Bidhya bhandari and madhav kumar Nepal

राष्ट्रपति विद्यादेवी भण्डारी र प्रस्तावित नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

सोमबार शीतल निवासमा मध्यान्ह १२ बजेदेखि दिउँसो २ बजेसम्म बताए भएको नेपालनिकट स्रोतले जनाएको छ ।

प्रमुख प्रतिपक्षी नेकपा एमाले औपचारिक रुपमा विभाजित भइरहँदा त्यसलाई रोक्ने प्रयास स्वरुप राष्ट्रपति भण्डारीले नेता नेपाललाई शीतल निवासमा बोलाएर वार्ता गरेको विश्वास गरिएको छ ।