
मुलुकको पछिल्लो सुरक्षा अवस्थाका बारेमा छलफल गर्न प्रधानमन्त्री निवास बालुवाटारमा राष्ट्रिय सुरक्षा परिषदको बैठक शुरु भएको छ ।
बैठकमा गृहमन्त्री बालकृष्ण खाण, मुख्यसचिव शंकरदास बैरागी, प्रधानसेनापति प्रभुराम शर्मा र रक्षा सचिव बेगेन्द्रराज शर्मा पौड्याल सहभागी छन् ।